फ्याफुल्ला !!! फ्याफुल्ला !!! फ्याफुल्ला !!!

तमाङ ह्रो गोतोपता "तमाङ न्हेन"री डेन्साङ डेन्साङ फ्याफुल्ला !!!

Powered By Blogger

ङाइ ह्रो गादे

मैगो

Friday, June 24, 2011

मलेखुका अनुज ९१.८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम

मलेखु/ यस बर्षको प्रवेशिका परिक्षामा धादिङ जिल्लाको मलेखुमा रहेको  ब्राइटफ्युचर इङलिस बोर्डिङ स्कुलका अनुज पाण्डेले ९१।८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका छन भने सोहि बिद्यालयका पर्वत गौतमले ९०.६५ प्रतिशत अंक ल्याएर जिल्ला दोश्रो भएका छन ।