मलेखु/ यस बर्षको प्रवेशिका परिक्षामा धादिङ जिल्लाको मलेखुमा रहेको ब्राइटफ्युचर इङलिस बोर्डिङ स्कुलका अनुज पाण्डेले ९१।८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका छन भने सोहि बिद्यालयका पर्वत गौतमले ९०.६५ प्रतिशत अंक ल्याएर जिल्ला दोश्रो भएका छन ।
ङाला ताम
ङाइ ह्रो गादे
मैगो
Friday, June 24, 2011
मलेखुका अनुज ९१.८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम
मलेखु/ यस बर्षको प्रवेशिका परिक्षामा धादिङ जिल्लाको मलेखुमा रहेको ब्राइटफ्युचर इङलिस बोर्डिङ स्कुलका अनुज पाण्डेले ९१।८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका छन भने सोहि बिद्यालयका पर्वत गौतमले ९०.६५ प्रतिशत अंक ल्याएर जिल्ला दोश्रो भएका छन ।
Subscribe to:
Posts (Atom)